भजनसंग्रह 27:2 - पवित्र बाइबल2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्, अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 दुष्टहरूले जब मलाई आक्रमण गर्छन् र मार्ने चेष्टा गर्छन्, तिनीहरू ठेस लागेर लड्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब दुष्टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्कर खाएर लड्नेछन्। See the chapter |