Online Bible

- Advertisements -




भजनसंग्रह 27:1 - पवित्र बाइबल

1 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोसैसँग डराउने छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु मेरो ज्‍योति र मुक्ति हुनुहुन्‍छ, मलाई कसैको डर छैन। परमप्रभुले सबै खतरादेखि मेरो रक्षा गर्नुहुन्‍छ, म कहिल्‍यै डराउनेछैनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?

See the chapter Copy




भजनसंग्रह 27:1

Follow us:

Advertisements


Advertisements