Online Bible

- Advertisements -




भजनसंग्रह 26:9 - पवित्र बाइबल

9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 पापीहरूसँग मलाई नाश नपार्नुहोस्, हत्‍याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;

See the chapter Copy




भजनसंग्रह 26:9

Follow us:

Advertisements


Advertisements