Online Bible

- Advertisements -




भजनसंग्रह 26:5 - पवित्र बाइबल

5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 दुष्‍ट मानिसहरूको सङ्गत म घृणा गर्दछु र दुष्‍ट मानिसहरूदेखि जोगिंदछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।

See the chapter Copy




भजनसंग्रह 26:5

Follow us:

Advertisements


Advertisements