Online Bible

- Advertisements -




भजनसंग्रह 25:9 - पवित्र बाइबल

9 जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ र आफ्‍ना इच्‍छाबारे सिकाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 25:9

Follow us:

Advertisements


Advertisements