Online Bible

- Advertisements -




भजनसंग्रह 25:7 - पवित्र बाइबल

7 म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्। किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 25:7

Follow us:

Advertisements


Advertisements