भजनसंग्रह 25:4 - पवित्र बाइबल4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल4 हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, See the chapter |