Online Bible

- Advertisements -




भजनसंग्रह 25:3 - पवित्र बाइबल

3 यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्‍वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्।

See the chapter Copy




भजनसंग्रह 25:3

Follow us:

Advertisements


Advertisements