Online Bible

- Advertisements -




भजनसंग्रह 25:2 - पवित्र बाइबल

2 हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।

See the chapter Copy




भजनसंग्रह 25:2

Follow us:

Advertisements


Advertisements