Online Bible

- Advertisements -




भजनसंग्रह 24:8 - पवित्र बाइबल

8 महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 यी महान् राजा को हुनुहुन्‍छ? उहाँ बलिया र पराक्रमी परमप्रभु, लडाइँमा विजयी परमप्रभु नै हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 24:8

Follow us:

Advertisements


Advertisements