भजनसंग्रह 24:7 - पवित्र बाइबल7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। See the chapterसरल नेपाली पवित्र बाइबल7 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्। See the chapter |