Online Bible

- Advertisements -




भजनसंग्रह 24:5 - पवित्र बाइबल

5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ; परमेश्‍वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।

See the chapter Copy




भजनसंग्रह 24:5

Follow us:

Advertisements


Advertisements