भजनसंग्रह 24:2 - पवित्र बाइबल2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ, र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 उहाँले संसारलाई पृथ्वीमुनिका गहिरा पानीमाथि बनाउनुभयो र महासागरका गहिरो तालमा त्यसको जग बसाल्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो। See the chapter |