Online Bible

- Advertisements -




भजनसंग्रह 24:1 - पवित्र बाइबल

1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 संसार र त्‍यसमा भएका सबै थोक परमप्रभुका हुन्। पृथ्‍वी र त्‍यहाँका सबै बासिन्‍दाहरू उहाँकै हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;

See the chapter Copy




भजनसंग्रह 24:1

Follow us:

Advertisements


Advertisements