Online Bible

- Advertisements -




भजनसंग्रह 22:8 - पवित्र बाइबल

8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई उनले बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 “त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्‍यसलाई उहाँले नै छुटाऊन्‌। उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरू भन्‍छन्, “तिमी परमप्रभुमा भर पर्‍यौ। किन उहाँले तिमीलाई बचाउनुहुन्‍न? परमप्रभुले तिमीलाई मन पराउनुहुन्‍छ भने किन उहाँले तिम्रो मद्दत गर्नुहुन्‍न?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।”

See the chapter Copy




भजनसंग्रह 22:8

Follow us:

Advertisements


Advertisements