Online Bible

- Advertisements -




भजनसंग्रह 22:7 - पवित्र बाइबल

7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌। तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मलाई देख्‍ने सबैले मेरो खिसी गर्छन्, तिनीहरूले मलाई ओठ लेब्‍र्‍याउँछन् र टाउका हल्‍लाउँछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मलाई देख्नेहरू सबैले मेरो गिल्‍ला गर्दछन्; तिनीहरूको टाउको हल्‍लाउँदै अपमान गर्दै भन्दछन्:

See the chapter Copy




भजनसंग्रह 22:7

Follow us:

Advertisements


Advertisements