Online Bible

- Advertisements -




भजनसंग्रह 22:31 - पवित्र बाइबल

31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 अहिलेसम्‍म जन्‍म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌— किनकि उहाँले यो गर्नुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 आजसम्‍म नजन्‍मिएका मानिसहरूलाई तिनीहरूले भन्‍नेछन्, “परमप्रभुले आफ्‍ना प्रजालाई बचाउनुभयो।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्‌भुत काम गर्नुभएको छ!

See the chapter Copy




भजनसंग्रह 22:31

Follow us:

Advertisements


Advertisements