Online Bible

- Advertisements -




भजनसंग्रह 22:3 - पवित्र बाइबल

3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्‍छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तरै पनि तपाईं पवित्र परमेश्‍वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 22:3

Follow us:

Advertisements


Advertisements