भजनसंग्रह 22:29 - पवित्र बाइबल29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्! See the chapterनेपाली नयाँ संशोधित संस्करण29 पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन्, आराधना गर्नेछन्, जस-जसले आफ्नो प्राण बचाउन सक्दैनन्, जो धूलोमा मिलिजानेछन्, ती सबै उहाँको सामुन्ने घोप्टो पर्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल29 सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्, सबै मरणशील मानिसहरूले, उहाँका अघि शिर झुकाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्। See the chapter |