Online Bible

- Advertisements -




भजनसंग्रह 22:28 - पवित्र बाइबल

28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ। उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 किनभने राज्‍य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 परमप्रभु राजा हुनुहुन्‍छ र उहाँले जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 22:28

Follow us:

Advertisements


Advertisements