Online Bible

- Advertisements -




भजनसंग्रह 22:25 - पवित्र बाइबल

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्‍छ, तपाईंको डर राख्‍नेहरूका सामुन्‍ने म आफ्‍नो भाकल पूरा गर्नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा म तपाईंको प्रशंसा गर्नेछु, तपाईंलाई पुज्‍नेहरूको सामु म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्‍नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु।

See the chapter Copy




भजनसंग्रह 22:25

Follow us:

Advertisements


Advertisements