Online Bible

- Advertisements -




भजनसंग्रह 22:23 - पवित्र बाइबल

23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 “हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्‍तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!

See the chapter Copy




भजनसंग्रह 22:23

Follow us:

Advertisements


Advertisements