Online Bible

- Advertisements -




भजनसंग्रह 22:20 - पवित्र बाइबल

20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्‍य ज्‍यानलाई कुकुरहरूका पन्‍जाबाट उद्धार गर्नुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 तरवारदेखि मलाई बचाउनुहोस्, यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्।

See the chapter Copy




भजनसंग्रह 22:20

Follow us:

Advertisements


Advertisements