भजनसंग्रह 22:2 - पवित्र बाइबल2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ, अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ, तर तपाईंले मलाई उत्तर दिनु भएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न। राती पनि म शान्त बन्दिनँ। See the chapterसरल नेपाली पवित्र बाइबल2 हे मेरा परमेश्वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन। See the chapter |