भजनसंग्रह 22:18 - पवित्र बाइबल18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन्, र मेरो पोशाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। See the chapter |