Online Bible

- Advertisements -




भजनसंग्रह 22:17 - पवित्र बाइबल

17 म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 मेरा सबै हड्डीहरू देखिन्‍छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मेरा सबै हाडहरू म गन्‍न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्‍टिले हेर्छन्।

See the chapter Copy




भजनसंग्रह 22:17

Follow us:

Advertisements


Advertisements