Online Bible

- Advertisements -




भजनसंग्रह 22:16 - पवित्र बाइबल

16 ती “कुकुरहरू” मेरो वरिपरि छन्। ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्। तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 दुष्‍टको एक हुल मेरो चारैपट्टि छ, कुकुरका बथानले जस्‍तै तिनीहरू नजिक आएर मलाई घेर्छन् र तिनीहरूले मेरा हात र खुट्टा चिथोर्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्।

See the chapter Copy




भजनसंग्रह 22:16

Follow us:

Advertisements


Advertisements