भजनसंग्रह 22:12 - पवित्र बाइबल12 मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्। See the chapterसरल नेपाली पवित्र बाइबल12 धेरै शत्रुले मलाई साँढेहरूले झैँ घेरेका छन्, मेरा चारैपट्टि तिनीहरू बाशान देशका डरलाग्दा साँढेझैँ छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्। See the chapter |