Online Bible

- Advertisements -




भजनसंग्रह 22:10 - पवित्र बाइबल

10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ। म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 जन्‍मेको दिनदेखि म तपाईंमा भर परेको छु र तपाईं सधैँ मेरो परमेश्‍वर हुनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 22:10

Follow us:

Advertisements


Advertisements