Online Bible

- Advertisements -




भजनसंग्रह 20:9 - पवित्र बाइबल

9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ! परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्‌। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 हे परमप्रभु! राजालाई विजय दिनुहोस्। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!

See the chapter Copy




भजनसंग्रह 20:9

Follow us:

Advertisements


Advertisements