Online Bible

- Advertisements -




भजनसंग्रह 20:8 - पवित्र बाइबल

8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू रन्‍थनिएर जमिनमा लोट्‌नेछन्‌, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 ती मानिसहरू ठेस खाएर लड्‍नेछन्। तर हामी उठेर दृढ खडा रहनेछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।

See the chapter Copy




भजनसंग्रह 20:8

Follow us:

Advertisements


Advertisements