भजनसंग्रह 20:7 - पवित्र बाइबल7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं। See the chapterसरल नेपाली पवित्र बाइबल7 कोही आफ्नो लडाइँका रथमाथि भर पर्दछन् र कोही आफ्ना घोडामाथि, तर हामी परमप्रभु हाम्रा परमेश्वरको शक्तिमा भर पर्दछौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा भरोसा गर्दछौँ। See the chapter |