Online Bible

- Advertisements -




भजनसंग्रह 20:4 - पवित्र बाइबल

4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तिमीलाई उहाँले तिम्रा इच्‍छाअनुसार देऊन् र तिम्रा सबै योजनाहरू सफल गराऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।

See the chapter Copy




भजनसंग्रह 20:4

Follow us:

Advertisements


Advertisements