Online Bible

- Advertisements -




भजनसंग्रह 20:3 - पवित्र बाइबल

3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले तपाईंका सबै बलिदानहरूको सम्‍झना राखून्‌, र तपाईंका होमबलि ग्रहण गरून्‌। सेला

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 उहाँले तिम्रा सबै भेटी ग्रहण गरून् र तिम्रा सारा बलिदानसँग प्रसन्‍न होऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला

See the chapter Copy




भजनसंग्रह 20:3

Follow us:

Advertisements


Advertisements