Online Bible

- Advertisements -




भजनसंग्रह 20:2 - पवित्र बाइबल

2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उहाँले आफ्‍नो मन्‍दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।

See the chapter Copy




भजनसंग्रह 20:2

Follow us:

Advertisements


Advertisements