भजनसंग्रह 20:1 - पवित्र बाइबल1 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 सङ्कष्टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्, याकूबका परमेश्वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 तिमी दु:खमा पर्दा परमप्रभुले तिमीलाई उत्तर देऊन्! याकूबका परमेश्वरले तिम्रो रक्षा गरून्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले तपाईंको सङ्कष्टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्वरका नामले तपाईंलाई सुरक्षा गरून्। See the chapter |