भजनसंग्रह 2:8 - पवित्र बाइबल8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल8 माग र म तँलाई सबै देशहरू दिनेछु, सारा पृथ्वी तेरो हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मसँग माग र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु। See the chapter |