Online Bible

- Advertisements -




भजनसंग्रह 2:6 - पवित्र बाइबल

6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “मैले आफ्‍नो पवित्र पर्वत सियोनमा मेरो आफ्‍नो राजालाई नियुक्त गरेको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 उहाँ भन्‍नुहुन्‍छ, “मेरो पवित्र डाँडा सियोनमा मैले आफ्‍ना राजालाई नियुक्त गरेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।

See the chapter Copy




भजनसंग्रह 2:6

Follow us:

Advertisements


Advertisements