Online Bible

- Advertisements -




भजनसंग्रह 2:5 - पवित्र बाइबल

5 तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब आफ्‍नो क्रोधमा उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ, र आफ्‍नो बल्‍दो कोपमा तिनीहरूलाई यसो भन्‍दै त्रस्‍त पार्नुहुनेछ:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तब आफ्‍नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्‍छ र आफ्‍नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,

See the chapter Copy




भजनसंग्रह 2:5

Follow us:

Advertisements


Advertisements