भजनसंग्रह 2:4 - पवित्र बाइबल4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 स्वर्गमा आफ्नो सिंहासनबाट परमप्रभु हाँस्नुहुन्छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। See the chapter |