Online Bible

- Advertisements -




भजनसंग्रह 2:3 - पवित्र बाइबल

3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरू भन्‍छन्‌, “हामी उनीहरूका साङ्‌लाहरू छिनालौं,” “र उनीहरूका बन्‍धनहरू फुकाऔं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 “तिनीहरूका राज्‍यदेखि हामी छुटौं; तिनीहरूको बन्‍धन फालिदिऔं,” भनी तिनीहरू भन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”

See the chapter Copy




भजनसंग्रह 2:3

Follow us:

Advertisements


Advertisements