Online Bible

- Advertisements -




भजनसंग्रह 2:10 - पवित्र बाइबल

10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण हे राजा हो, बुद्धिमान्‌ होओ, पृथ्‍वीका शासक हो, सावधान!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ!

See the chapter Copy




भजनसंग्रह 2:10

Follow us:

Advertisements


Advertisements