Online Bible

- Advertisements -




भजनसंग्रह 19:9 - पवित्र बाइबल

9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुको भय मान्‍नु असल छ र सदाकालको निम्‍ति स्‍थिर रहनेछ। परमप्रभुका निसाफहरू न्‍यायपूर्ण छन् र सधैँ न्‍यायसङ्गत हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्।

See the chapter Copy




भजनसंग्रह 19:9

Follow us:

Advertisements


Advertisements