भजनसंग्रह 19:8 - पवित्र बाइबल8 परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुका नियमहरू ठीक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई प्रकाश दिने। See the chapterसरल नेपाली पवित्र बाइबल8 परमप्रभुका व्यवस्थाहरू ठीक छन् र जसले आज्ञाहरूलाई पालन गर्दछ त्यो प्रसन्न रहन्छ। परमप्रभुका आज्ञाहरू न्यायपूर्ण छन् र त्यसले मानिसको मनमा बुझ्ने समझ दिँदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने। See the chapter |