Online Bible

- Advertisements -




भजनसंग्रह 19:7 - पवित्र बाइबल

7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुको व्‍यवस्‍था सिद्ध छ; त्‍यसले नयाँ बल दिन्‍छ। परमप्रभुका आज्ञाहरू विश्‍वासयोग्‍य छन्, त्‍यसले बुद्धि नभएकालाई बुद्धि दिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।

See the chapter Copy




भजनसंग्रह 19:7

Follow us:

Advertisements


Advertisements