Online Bible

- Advertisements -




भजनसंग्रह 19:5 - पवित्र बाइबल

5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ। यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं, आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 त्‍यो बिहानै निस्‍केको हर्षित दुलहाजस्‍तै निस्‍कन्‍छ। दौडमा दगुर्ने उत्‍सुक मानिसजस्‍तो त्‍यो निस्‍कन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ, दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।

See the chapter Copy




भजनसंग्रह 19:5

Follow us:

Advertisements


Advertisements