भजनसंग्रह 18:9 - पवित्र बाइबल9 परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोडामुनि थियो। See the chapterसरल नेपाली पवित्र बाइबल9 आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो। See the chapter |