भजनसंग्रह 18:7 - पवित्र बाइबल7 पृथ्वी थर्कियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो! See the chapterनेपाली नयाँ संशोधित संस्करण7 पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, पहाड़हरूका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल7 त्यस बेला पृथ्वी काँप्यो र थर्कियो, पहाडका जगहरू हल्लिए र थरथर कामे किनभने परमेश्वर रिसाउनुभएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पृथ्वी काम्यो, र हल्लियो; र पहाडका जगहरू हल्लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो। See the chapter |