भजनसंग्रह 18:46 - पवित्र बाइबल46 परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। किनभने उहाँ महान् हुनुहुन्छ! See the chapterनेपाली नयाँ संशोधित संस्करण46 परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्। मेरा उद्धारक परमेश्वर उच्च होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल46 परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्वरको महान्ताको बारेमा सबैलाई भन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा मुक्तिदाता, उच्च होऊन्! See the chapter |