भजनसंग्रह 18:41 - पवित्र बाइबल41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभुलाई समेत गुहारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 मदतको निम्ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। See the chapterसरल नेपाली पवित्र बाइबल41 तिनीहरू मद्दतको लागि चिच्याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्न। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। See the chapter |